२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप, २ जना घाइते

२०७५, २२ असार शुक्रबार १२:४४

नन्द बहादुर रोकाया/असार २२, मुगु | आज मुगु सदरमुकाम गमगढीमा  सुरक्षाकर्मि तथा  नेत्र विक्रम चन्द नेतृत्वको विप्लप मओवादीका कार्यकर्ता बिच दोहोरो झडप भएको छ । 


झडपमा परी सुरक्षाकमिका दुई जना घाईते भएका छन । झडपमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशस्त्रका सुरेन्द्र सिंह घाइते भएका हुन । धामीको टाउकोमा चोट लागेको छ भने सिंहको छातीमा लागेको छ । गमगढी बजारको कृष्ण चोकमा दिउँसो १ बजे नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीले सास्कृतिक कार्यक्रम गरिरहेका बेला सुरक्षाकर्मिले हस्तक्षेप गरेपछी झडप भएको हो । शान्तिपूर्ण सास्कृतिक कार्यक्रम गरीरहेका बेला सुरक्षाकर्मिले सास्कृतिक कार्यक्रम बिथोलेको र कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको विप्लव कार्यकर्ताले आरोप लगाएका छन् । तीनजना विप्लव कार्यक्रमसमेत पक्राउ परेका बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते