२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सम्पादक गहिरेलाई पितृशोक

२०७५, २६ असार मंगलवार ०८:४८

असार २६, पाल्पा | पाल्पा टाइम्स साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, प्रेस युनियनका पूर्व केन्द्रीय सचिव झपेन्द्र गहिरेलाई पितृशोक परेको छ । 

नेपाली काँग्रेस पाल्पाका जिल्ला सचिव समेत रहनुभएका गहिरेका बुबा पूर्णानन्द गहिरेको ९४ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका गहिरेको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा निधन भएको हो । 

बगनासकाली–२, पोखराथोक बस्ने स्व गहिरेका झपेन्द्रसहित दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको सोमबार नै कालिगण्डकीस्थित राम्दीघाटमा अत्येष्टी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते