२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आमाले ईन्टरनेट चलाउन नदिएपछि छोरीले गरिन आत्माहत्या, सुसाइट नोटमा के छ ?

२०७५, २७ असार बुधबार १४:३१

प्रेम  सुनार | असार २७, बुटवल ।  अर्घाखाँचीमा एउटा दुखत र अभिभावकहरुलाई सोचनिय पार्ने घटना घटेको छ । 

ईन्टरनेट सेवा भएको मोबाइल चलाउन आमाले नदिएपछि  भुमिकास्थान नगरपालीका– ६ खिल्जी खमारीबासकी १५ वर्षीया सुनिता थापाले आत्महत्या गरेकी छन् । आमा रमा थापाले पढ्ने समयमा मोबाइल नचलाउ भनी सम्झाई बुझाई गर्दा जिद्दी स्वभावकी छोरी सुनिता थापाले मोबाईल चलाउन नपाएको झोकमा आवेगमा आएर बुधवार  आत्महत्या गरेकी हुन् ।  

जिल्ला प्रहरी प्रमुख डिएसी नवराज मल्ल संग सम्पर्क राख्दा घटनाको पहिलो कारक आमाले मोवाईल नदिनु रहेको पाईएको बताए । भने–‘ उनले ज्यान हाल्नुको पहिलो कारक त्यही देखिएको छ । उनले सुसाईट नोट पनि लेखेकी छन । जुन यस्तो छ –‘मैले वावालाई सानैमा पनि देख्न  पाईन । एउटी आमालाई शान्ति दिन सकिन । मेरो लास नजलाई दिनु । गाडी दिनु । आमालाई त शान्ति नमिल्ला तर म मेरो बाटो गर्छु । ’

त्यस नोटमा उनले एक पटक आमालाई आईलभ यु भने पनि सानैमा मृत्यु भएका वावुलाई पटक पटक आईलभयु ड्याडी, आईलभ यु ड्याडी भनेर विदा लिएको डिएसपी मल्लले बताए । सानैमा वावु देख्न नपाएको कलेस उनिमा रहेछ भन्ने बुझ्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने