२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

उपचार खर्च जुटाउन नसकेपछी सहयोगको आशमा रोशनी

२०७५, २८ असार बिहीबार १०:२७

असार २८, काठमाडौँ | आफ्नो जन्म दिनमा भनौ या कुनै अवसरमा, या केही रमाइलो केहि चाडपर्ब नयाँ सालमा अनाथ आश्रम, बृद्दा आश्रम, बाल आश्रम जस्तो पबित्र स्थलमा मनाउने रोशनि केसी अहिले आफै सहयोगको आशामा छिन् । 


गत जेष्ठमा दुर्घटनामा परेकी रोशनी केसी अहिले आफ्नो उपचारको लागि काठमाण्डौमा छिन् । दुर्घटनामा परेपछि आफ्नो हातखुट्टासंगै टाउकोमा गम्भीर चोट लागेकि उनलाई पुगेसम्म घरबाट खर्च गरि उपचार गरिएको पारिवारिक स्रोत बताउँछ । तर अत्याधिक खर्च लाग्ने भएपछी अझै लगभग १० लाख रकम जुटाउनका लागि उनको परिवार दौडधुपमा छ । 

बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देहीकी महिला उपसमिति सदस्य समेत रहेकी रोशनी केसीको लागि सहयोग गर्न चाहनेले राष्ट्रिय सहकारी बैंक बुटवल शाखाको खाता न १३—०००१६—९ मा रकम जम्मा गर्न सकिने सहकारीका कृष्ण नेपालले बताएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते