२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डा.केसी र गंगामायाको जीवनरक्षाका लागि मानवअधिकारकर्मीको ज्ञापनपत्र

२९ असार २०७५, शुक्रबार ०९:५६

पर्वत । जिल्लामा रहेका विभिन्न मानवअधिकार संगठनहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । १५ औं पटक अनसनमा रहेका डा.गोविन्द केसीको माग सम्बोधन र आफ्नो छोराको हत्यारालाइ कारवाहीको माग गर्दै बसेकी गोरखा फुजेलकी गंगामायाको जीवन रक्षाको माग गर्दै जिल्लामा रहेका मानवअधिकारी संगठन र नागरिक समाजले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा ज्ञापन पत्र बुझाउदै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

जिल्लामा रहेका नेपाल मानवअधिकार संगठनका अध्यक्ष हरिनारायण रेग्मी ,नागरिक समाज संजाल नेपालका संयोजक मानकुमारी गिरी, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष ओमप्रसाद घायल, महिला मानवअधिकार रक्षक संजालका अध्यक्ष सिता केसी, इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापा,महिला संचारिका समुहकी कोषाध्यक्ष सोनु राना, लोकतान्त्रिक गैसस महासंघका सचिव उत्तम अधिकारी, लगाएतकाे संयुक्तमा उक्त ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्ष गराइएको नेपाल मानवअधिकार संगठनका सचिव माधव पौडेलले सहारापाटीलाइ जानकारी दिए ।

ज्ञापनपत्रमार्फत सरकारलाइ डा.केसी र गंगामाया अधिकारीको जीवन रक्षाको माग गरिएको छ ।

विज्ञप्ती यस्ताे छ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट