Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुकुममा जिप दुर्घटना: ४ जनाको मृत्यु, ७ घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २, रुकुम |</b> पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।&nbsp;&nbsp;<br></p><p>लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।</p><p>दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ&nbsp; । जीप धौलापैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।</p>