पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खोलाले बगाउँदा पर्वतमा एक जनाको मृत्यु

३ श्रावण २०७५, बिहीबार ०३:४६

पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो ।

घर फर्कदै गर्दा खोला तर्न पसेका बिकको शब १ सय मिटर तल भेटिएको स्थानियबासी सुरेन्द्र गौतमले जानकारी दिए । उनको मादक पर्दाथ सेवन गरेर खोला तर्न पसेको बुझिएको छ । खोलाले बगाएको स्थान नजिकै झोलुङ्गे पुल छ । पुल नतरी खोलामाा तर्न खोजेका कारण दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट