२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

२०७५, ३ श्रावण बिहीबार १३:२५

साउन ३, कपिलवस्तु(चन्द्रौटा) । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको एक होटलमा एक वालिकालाई जवरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन ।

शिवराज नगरपालिका  २ हल्लानगर बस्ने दिपु परियारले १३ वर्षिय वालिकालाई विभिन्न वाहानामा भारतको पंजाव लैजान लागेको तथ्य खुलेको छ ।कृष्णनगरमा रहेको एक होटल बसालेको र जवरजस्ती करणी गर्न खाजेको पिडित पक्षले जनाएको छ । गत साउन १ गते शान्ती पुनस्थापन गृह कृष्णनगर र इलाका प्रहरी कार्यलय कृष्णनगरको टोलीले युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य वोगटीले जनाएका छन ।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको र कृष्णनगरमा राखी योनशोषण गर्न खाजेको पिडितलाई उदृत गर्दै शान्ती पुनस्थापन गृह कृष्णनगरका संयोजक भुमी भट्टराईले जानकारी दिएका छन ।पिडक परियारलाई मानव ओसापोसार र जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको प्रहरी निरिक्षक वोगोटीले वताए । 

- माधव बेल्वासेको सहयोगमा प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते