Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

थलारा गाँउपालीकामा सि,सि टिभि क्यामरा जडान

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा, श्रावण ३, बझाङ  । बझाङको थलारा गाँउपालीकामा गाँउपालीकामा पहिलो पटक सि,सि,टि,भि क्यामरा जडान गरीएको छ ।

थलारा गाँउपालीकाका अध्यक्ष्य भुवनेश्वर उपाध्याएले गाँउपालीकामा भएका काम काज सुस्त र दुरुस्त बनाउन  आफुले गाँउपालीकामा भएका काम काज सुस्त दुरुष्त वनाउनका लागी गाँउपालीकामा सि,सि,टिभी क्यामरा जडान गरीएको बताउनु भएको छ ।

यस्तै थलारा गाँउपालीकामै गाँउपालीका भित्र रहेका सम्पुर्ण उच्च माध्यामिक बिध्यालयमा  पहिलो पटक इलोक्टोनिक हाजिरी जडान गरीन लागेको बताउनु भयो