२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शसस्त्र प्रहरीलाई निशूल्क ७ रोपनी जग्गा प्रतिबद्धता

२०७५, ९ श्रावण बुधबार १६:०५

चिसाङ शेर्पा | साउन ९, खोटाङ | खोटाङमा शसस्त्र प्रहरी बल बेशक्याम्पका लागि चिसापानीका एक स्थानियले ७ रोपनी बढी निःशूल्क जग्गा दान गर्ने भएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी (साविक वडा नम्बर १ का) सिताराम सापकोटाले ७ रोपनी ९ आना २ पैसा ३ दाम जग्गा निःशूल्क दान गर्ने प्रतिबद्धता गर्नुभएको हो ।

गाउँघरमा शान्ती सुरक्षा, अमनचयन दिलाउँदै तत्कालिन कृषि र पशुसेवा भवनमा बस्दै आएको शसस्त्र प्रहरी बेश क्याम्पका लागि सापकोटाले चिसापानी हुमापोखरीमा अवस्थित कित्ता नं. ३८५ अन्तरगतको आफ्नो जग्गा दान गर्नुहुने प्रतिद्धता गरेका चिसापानीका वडाध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिए ।

हाल काठमाण्डौमा बसोबास गरी पर्यटन व्यवसायीमा संलग्न सापकोटाले बुधबार फोन सम्पर्कबाट शसस्त्र प्रहरी बल बेश क्याम्प चिसापानीलाई आफ्नो जग्गा दिने प्रतिबद्धता जनाएका छन् । मैले त्यहाँको जनप्रतिनिधिलाई जग्गा पासका लागि चाँडो भन्दा चाँडो कागजात बनाएर ल्याउन भनेको छु । उहाँले भन्नुभयो, “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेजस्तै जन्मभूमिको माया र सशस्त्रको भवन बनाउन आवाश्यक परेकाले जग्गा दिएको हो ।”

सदरमुकाम दिक्तेलबाट पैदल दुइ दिनमा पुग्न सकिने चिसापानीमा बिगत दश बर्षयता सशस्त्र प्रहरी बस्दै आएको छ । प्राप्त भएको जग्गामा गाउँपालिकाले भदौदेखी शसस्त्र प्रहरी बेश क्याम्पको भवन निर्माण गर्ने भएको छ । सदरमुकामदेखी दक्षिणी भेगमा पर्ने चिसापानीमा इलाका प्रहरी कार्यालय समेत रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित