२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट १४ वर्षीय बालक हरायो

१० श्रावण २०७५, बिहीबार ०७:५२

साउन १०, नवलपरासी | पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ जगरनाथपुरबाट एक बालक हराएका छन् । स्थानीय भोला चौधरीका छोरा १४ वर्षीय हेमनरायण चौधरी भन्ने भुल्लन चौधरी गत साउन ३ गतेबाट हराएका हुन् । 

गत साउन ३ दिन दिउँसो करीब २ बजे घरबाट साइकल चढी घुम्न निस्किएका चौधरी हालसम्म सम्पर्कमा नआएको उनका बुबा भोला चौधरीले जानकारी दिनुभयो । 

छोराको खोजीका लागि स्थानीय प्रहरी प्रशासन सबैमा निवेदन दिए पनि हालसम्म कुनै खबर प्राप्त नभएको छोराको बेखबरपछि आफूहरू निरास भएको उहाँले बताउनुभयो । 

गहँुगोरो वर्णका थोप्लो बिन्दु भएको नीलो सर्ट, नीलो पाइन्ट लगाएका चौधरीको खोजी गर्न परिवारजनले स्थानीय प्रहरी प्रशासन, मानवअधिकारी, पत्रकार सबैलाई अपिल गरेका छन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य