2026-09-14 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्त पन्तको ६५ औं स्मृति दिवस मनाइयो

भास्कर के.सी | साउन १७, कञ्चनपुर | ‘‘कित जोत हलो कित छोड थलो, यदि होईन भने अब छैन भलो, अवत कोई छैन सानो ठुलो ’’ भन्ने मुल नारा बोकेका किसान नेता भिमदत्त पन्तको ६५ औ स्मृति दिवस मनाइएको छ ।

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजार स्थित पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा नेकपाका नेता तथा कार्यकर्ताले फुलमाला अर्पण शहिद पन्तको स्मृति दिवस मनाएका छन् । 

भीमदत्त पन्तको स्मृति दिवसमा किसान आन्दोलनको मुल मर्म र उद्देश्य अनुसार कार्य गर्न सकेमा मात्र दिवस मनाएको सार्थक हुने स्मृति प्रतिष्ठानका संस्थापक गोविन्द कलौनीले बताए ।

स्मृति दिवसको अवसरमा नेकपाका नेता तथा पूर्व उप सभामुख भोजराज जोशी, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, पुर्व उपमेयर ईश्वरी खरेल, नेकपा सदस्य रण बहादुर महरा लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ