२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राजपा जिल्ला सदस्य तथा भीनपा २ की वडा सदस्यद्धारा निर्मलाको परिवारलाई सहयोग

२०७५, १७ श्रावण बिहीबार १५:३५

साउन १७, कंचनपुर | राष्ट्रिय जनता पार्टी नेपाल कञ्चनपुरका जिल्ला सदस्य तथा साहित्यकार लोक राज भट्टले हत्या गरि मारिएकी निर्मला पन्तको परिवार बिहिबार नगद आर्थिक सहयोग प्रदान गर्नु भएको छ । 

सदस्य भट्टले नगद ५ हजार ५ सय उपलब्ध गराउनु भएको छ । उनले सहयोग रकम दिदै १३ बर्षिय बालिका निर्मलाको निर्मम तरिकाले हत्या गरिएको र चाडै अपराधी पत्ता लगाई कानुनी दायरा ल्याउनु पर्ने बताउनु भयो । 

बिहिबार साथीको घरमा होमवर्क गर्न गएकी निर्मला समयमै घर नआए पछि खोज तलास सुरु गएिको भए पनि बालिका पन्तको शव गत सुक्रबार मृत अवस्थामा फेला परेको थियो । यसैगरी कञ्चनपुरको भीनपा २ की वडा सदस्य शान्ति भट्टले मृतक निर्मला पन्तको परिवार नगद आर्थिक सहयोग दिनु भएको छ । 


वडा सदस्य भट्टले नगद ५ हजार ५ सय उपलब्ध गराउनु भएको छ । उनले सहयोग रकम दिदै १३ बर्षिय बालिका निर्मलाको निर्मम तरिकाले हत्या गरिएको र चाडै अपराधि पत्ता लगाई कानुनी दायरा ल्याउनु पर्ने बताउनु भयो । 

समाजमा अपराधिक गति बिधि बढि रहेको र यस्तो परिस्थतिमा अभिभावकले आफना छोरीछोरी प्रति निगरानी गर्नु पर्ने अवस्था रहेको भन्दै गाउ समाजमा प्रहरी प्रशासनले निगरानी आवश्यक रहेको भट्टको भनाई छ । पन्तको शव गत सुक्रबार मृत अवस्थामा फेला परेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी