Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जिल्ला प्रशासन कार्यालय बझाङ मार्फत राहत बितरण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>टेकेन्द्र बोहरा</b> | साउन २०, बझाङ | बझाङमा यस आर्थिक वर्षमा ३१ जनाले राहतस्वरुप रकम पाएका छन् ।<br></p><p>&nbsp;द्धन्द्वरत पक्षबाट बझाङमा मृत्यु भएका, वेपता विस्थापित र टुहुरा वालवालिकाका घर परिवारले&nbsp; राहातस्वरुप रकम पाएका छन् ।&nbsp;</p><p>रकम जिल्ला प्रशासन कार्यालयबाट&nbsp; वितरण गरिएको छ&nbsp; । गृह्र मन्त्रालयबाट यस आर्थिक वर्ष २०७४/०७५मा ३१ जना घरपरिवारका आफन्तलाई ५२ लाख ३७ हजार आठसय रुपैयाँ वितरण गरेको जिल्ला प्रशासन कार्यालय बझाङका समन्वय फाँटका कर्मचारी नन्दबहादुर धामीले जानकारी दिनुभयो ।</p>