प्रभात सुवेदी । साउन २१, बर्दिया ।

आफ्नै विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थीको काम गर्ने क्रममा छानाबाट खसेर मेरुदण्ड भाँचिएकाले उपचारका लागि विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर आर्थिक सहयोग गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
प्रभात सुवेदी । साउन २१, बर्दिया ।

आफ्नै विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थीको काम गर्ने क्रममा छानाबाट खसेर मेरुदण्ड भाँचिएकाले उपचारका लागि विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर आर्थिक सहयोग गरेका छन् । 

२० मंसिर २०८२, शुक्रबार
बर्दिया - BRD

खाजा नखाई साथीको उपचारमा सहयोग

२१ श्रावण २०७५, सोमबार १६:२६

प्रभात सुवेदी । साउन २१, बर्दिया ।

आफ्नै विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थीको काम गर्ने क्रममा छानाबाट खसेर मेरुदण्ड भाँचिएकाले उपचारका लागि विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर आर्थिक सहयोग गरेका छन् । 


गुलरिया नगरपालिका वडा नं. ८ बस्ने १५ वर्षीय गौतम थारुको तीन महिना अघि गुलरियाको एक उद्योगमा काम गर्ने क्रममा दुर्घटना भई मेरुदण्ड भाँचिइ चितवनमा उपचाररत रहेकाले श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाका विद्यार्थीहरुले आफ्नै खाजा खर्च कटाएर भएपनि सात हजार पाँच सय छयत्तर रुपैंया आर्थिक सहयोग गरेका हुन् । 

विद्यार्थीहरुबाट संकलन गरिएको रकम घाइतेका भाई राहुल थारुलाई कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वय निशा खत्री र आदित्य भूर्तेलले प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाको रोहवरमा हस्तान्तरण गरेका हुन् । 

नगरपालिकाको सिफारिसपत्र …….

रकम हस्तान्तरण पश्चात प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले सामुदायिक विद्यालय भएका कारणले पनि विद्यार्थीहरुबाट रकम उठाउन नमिल्ने हुँदाहुँदै पनि यसै विद्यालयको पूर्व विद्यार्थी भएका नाताले पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा रकम संकलन गरेकाले सानो भएपनि सहयोग गरेकाले यो रकमको सही सदुपयोग हुने अपेक्षा गर्नुभयो । 

विद्यार्थीद्वय निशा खत्री र आदित्य भूर्तेलले भने यसरी आफ्नै साथी जस्तै मानेर मानवीय भावनाका साथ सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

 उपचाररत गौतम थारु ……..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता