2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माका नगरप्रमुखद्वारा आफ्नो पारिश्रमिकले विद्यार्थीलाई सहयोग गर्ने घोषणा

साउन २५, पर्वत । कूश्मा नगरपालिका वडा नं २ स्थित जगदम्वा प्रा. विमा अध्ययनरत २७ जना विद्यार्थीहरुका लागी कुश्मा नगर प्रमूख रामचन्द्र जोशीले एक/एक सेट ड्रेस सहयोग गर्ने घोषणा गर्नु भएको छ । स्थलगत रुपमा विद्यालयमा पूगी विद्यार्थीहरुसंग अन्तरकृया गरेर सहयोग गर्ने वचन दिनु भएको हो । उक्त विद्यालयमा निम्न आम्दानी भएका विपन्न विद्यार्थीहरुले पढ्दै आएका छन् ।

नगर प्रमुखले पाउने आफ्नो सूविधावाट सहयोग गर्ने प्रमूख जोशीले वताउनुभयो । विद्यालयको माग र वास्तविक अवस्था देखेर विद्यार्थीहरुको पठनपाठनमा थप सहयोग पुर्याउने उदेश्यले सहयोग गर्न लागेको जानकारी दिंदै जोशीले आफूले नगर प्रमूखको नाताले पाउने सवै पारिश्रमीक यसै गरि वितरण गर्ने वताउनूभयो ।

कूश्मामा रहेको व्रमाकूमारी ईश्वरीय विश्व विद्यालयलाई रु ५० हजार सहयोग र अन्य निकायहरुमा पनि आवश्यकता हेरी सहयोग गर्ने जानकारी दिनू भयो ।

जगदम्वा प्रा वि का प्रधानध्यापक राम प्रसाद शर्माले विद्यालयको स्थलगत निरिक्षण गरि वास्तविक आवश्यकता वूझेर सहयोग गरिदिनू भएकोमा नगर प्रमूख जोशीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ