२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ बार्षिक उत्सवमा ६ पत्रकार सम्मानित

२०७५, २८ श्रावण सोमबार ११:५२

साउन २८, पर्वत ।  आफ्नो स्थापना समयको पाँचौ बार्षिक उत्सवको अबसर पारेर सूचना केन्द्र डट कमले ६ पत्रकारहरुलाइ सम्मान गर्ने भएको छ । जिल्लामा क्रियाशिल ३ पत्रकार र आफ्ना संवाददाताहरुबाट तीन गरी  ६ जना पत्रकारहरुलाइ सम्मान गर्ने भएको हो ।

सोमबार कुश्मामा पत्रकार सम्मेलन गरी उक्त अनलाइनका प्रधान संम्पादक बैगुण्ठ गिरीले सो कुरा जानकारी गराएका हुन् । सम्मानीत हुनेमा मोदी काली  साप्ताहिका संबाददाता ओमप्रसाद घायल, कालीगण्डकी दैनिकका दुर्गा प्रसाद शर्मा र ठूलो पर्दाका जीवन पराजुली सम्मान हुने भएका छन्। उनीहरुलाइ जनही ५ हजार ५  नगद, र सम्मान पत्रले सम्मान गर्ने जनाइएको छ ।

यहि भदौ २ र ३  अनलाइनले आफ्नो पाँचौ बार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । उक्त कार्यक्रममा शिव परियार, बद्री पंगेनी, सम्झना भण्डारी र कृष्ण अखेलीको प्रस्तुती रहने बताइएको छ । दुइ दिनसम्म हुने बार्षिक उत्सव तथा  सांस्कृतिक सांझ संचालनको लागि ५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस