२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

यूवा सुध्रिकरण र पर्यटन सुरक्षा गर्ने पहिलो प्रतिवद्धता: डि.एस.पि रेग्मी

३० श्रावण २०७५, बुधबार १६:२१

दान बहादुर बुढा | साउन ३०, मुगु | प्रहरी प्रधान कार्यालय लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौबाट सरुवा भई मुगु जिल्लामा हाजिरी भएको दोस्रो दिन मुगु जिल्लामा रहेका पत्रकारहरुसंग पहिलो भेटघाटमा हिएसपी राजेन्द्र बाबु रेग्मीले आफ्नो मुगुमा पहिलो काम भनेको कुलतमा लागेका यूवाहरुलाई सुध्रिकरण र पर्यटकहरुलाई सुरक्षा दिने रहेको बताएका छन् ।

उनले अबैध रुपमा निमार्ण गरीने घरेलु मदिरी, लागु औषध न्यूनीकरण, टोले गुन्डा, महिला सम्बन्धि हिंशा, चोरी-डकैति जस्ता घटना न्यूनीकरण गर्ने, अन्य बिकास निमाण गतिबिधीमा समेत संलग्न हुने अबैध रुपमा चोरी निकासी सामानहरुको समेत रोक लगाउने समेत डिएसपि रेग्मीले बताएका छन् । 


पत्रकार र डिएसपिसँगको पहिलो भेट-घाटमा जिल्लाभरिको कुनै निकायबाट आएका घटनाहरु पत्रकारलाई सहजै उपलब्ध गरीने, मदिरा नियन्त्रण, लागु औषध, चोरी जस्ता घटनाहरुलाई न्यूनीकरण गर्नुपर्ने आफुहरुको पहिलो आवश्याकता देखिएको र मुगु जिल्लामा सबैभन्दा शान्ती सुरक्षाको कडा ब्याबस्था देख्न पाउने आसामा रहेको नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्क्षय नृपेन्द्र बहादुर मल्लले राखेका छन ।

यस पत्रकार भेट-घाटमा जिल्लामा रहेका १ दर्जन भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य