सास । साउन ३१, बर्दिया । 

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा सञ्चालित समाबेशी शिक्षा प्रबर्धन पाई परियाजना अन्तरगत  अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सहदस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । साउन ३१, बर्दिया । 

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा सञ्चालित समाबेशी शिक्षा प्रबर्धन पाई परियाजना अन्तरगत  अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सहदस्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बार्षिक योजना तथा निर्माण क्षमता विकास तालिम

२०७५, ३१ श्रावण बिहीबार १५:२९

सास । साउन ३१, बर्दिया । 

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा सञ्चालित समाबेशी शिक्षा प्रबर्धन पाई परियाजना अन्तरगत  अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सहदस्यहरुका लागि पैरवी, श्रोत, पहिचान एवं परिचालन ,नेतृत्व विकास तथा  क्षमता बिकास  सम्बन्धिको २ दिन तालिम बर्दियाको बढैयातालमा आज सम्पन्न भएको छ ।     

राधाकृष्ण थारु जनसेवा केन्द्रको पाई परियोजना बर्दियाका कार्यक्रम संयोजक जीतराम चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्नु भएको थियो भने सस्थाका कोषाध्यक्ष यज्ञराज पाख्रलेले यो कार्यक्रम पछाडी पारिएका बर्ग र समुदायको लागि निकै उपयोगी भएको हुदा तालिमका सहभागीहरुले सिकेका ज्ञान सिप लाई  कार्ययोजना बनाई ब्यबहारमा लागु गर्नु पर्नेमा जोड दिनु भयो ।  

बर्दिया अपांग पुनस्र्थापना केन्द्रको समन्वयमा  यहि मिति श्रावण  ३० गते शुरु भएको  २ दिने तालिममा सबै प्रकारका बिभेका न्यूनिकरण ,राज्यद्धारा प्रदान गरिने सेवा सुबधिामा पहचुँ पुर्याउन , स्थानिय तहमा अर्थपुर्ण समाबेशिकरण  लगाएतका सवालमा  बहस छलफल गर्न सक्ने जनशक्ति तायार गर्ने उद्देश्ले कार्यक्रममको आयोजना गरिएको सस्थाले जनाएको छ ।

सहजिकरणको पहिलो दिन  नेततृत्व बिकास ,सशक्तिकरण , बिभेद , भेदभाबका अवधारणा ,अबिभेद र समानताको सिद्धन्त , समानताको सिद्धान्तको आवाश्यक्ताको बारेमा र  दोश्रोदिन    अपांगता भएका ब्यक्तिहरुको अवस्था , सवाल , बिद्यमान ऐन नीति कार्यक्रमको बारेमा  बर्दिया अपांग पुनस्र्थापना केन्द्रका निर्देशक दल बहादुर सुनार र अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले सहजिकरण गर्नु भएको थियो ।

त्यसैगरी संजालको आ.ब.२०७५ ̷  ०७६ को बार्षिक योजना निमार्ण गरिएको छ कार्ययोजना निमार्ण कार्यमा सस्थाका सामुदायिक कार्यकर्ता  ममता माझि , दुगा रावलले सहजिकरण गर्नु भएको थियो ।

बढैयाताल स्तरी अपांग सञ्जालका अध्यक्ष अमर बि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा २७ जनाको सहाभगिता रहेको सस्थाले जाएको छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्रले सञ्जालका सदस्यहरुको लागि बर्दियाका ३ वटै तह सम्म क्षमता बिकास सम्बन्धि कार्यक्रम बिस्तार गर्ने क्रममा यही २७ र २८ गते बढैयातल स्तरिय दलित महिला सञ्जालहरुको लागि तालिम भएको थियो भने  २८ र २९ गते मधुबन नगर पालिका स्तरीय अपांग सञ्जालको लागि २ ̷ २ दिने तालिम सम्पन्न भएको पाई परियोजना बर्दियाका संयोजक जीतराम थारुले जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते