भदौ २, पर्वत । नेपाल पत्रकार महासंघले ६ वटा निर्णय गरेको छ । साउन ३१ गते  अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बसेको शाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । 

शाखाले आफ्ना सदस्य गणेश पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको महासचिव भएकोमा बधाइ ज्ञापन गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, पर्वत । नेपाल पत्रकार महासंघले ६ वटा निर्णय गरेको छ । साउन ३१ गते  अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बसेको शाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । 

शाखाले आफ्ना सदस्य गणेश पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको महासचिव भएकोमा बधाइ ज्ञापन गरेको "/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल पत्रकार महासंघ पर्वतले गर्यो यस्ता ६ निर्णय

२ भाद्र २०७५, शनिबार ०२:०७

भदौ २, पर्वत । नेपाल पत्रकार महासंघले ६ वटा निर्णय गरेको छ । साउन ३१ गते  अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बसेको शाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । 

शाखाले आफ्ना सदस्य गणेश पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको महासचिव भएकोमा बधाइ ज्ञापन गरेको छ । त्यस्तै  महासंघले आफ्ना भवन नभएका कारणले स्थानीय सरकारसँग सरकार भवनमा  बस्ने व्यवस्था मिलाउनको लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको छ । जसका लागि भोलानाथ शर्माको नेतृत्वमा ७ सदस्य समिति गठन समेत गरेको छ । जसमा दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, छविलाल तिवारी, प्रनिश गिरी, गणेश गिरी  र राजु पौडेल  रहेका छन् । शाखाका सचिव गणेश गिरीले सहारापाटीलाइ जानकारी दिएका छन् । 

त्यस्तै महासंघले विगतदेखि प्रदान गर्दै आइरहेको सृजनशीलय पत्रकारीता पुरस्कार आगामी मंसिरमा महासंघको स्थापना दिवसको अबसरमा प्रदान गर्ने भएको छ । विगत पाँच बर्षदेखि पुरस्कार प्रदान गर्न बाँकी रहेकोले एक छनोट समिति गठन गरी उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिको संयोजकमा ओमप्रसाद घायल र सदस्यहरुमा दुर्गाप्रसाद शर्मा  र  रञ्जना खत्री  रहेका छन् । 
त्यस्तै पत्रकार महासंघमा आवद्ध पत्रकाहरु विदेशमा  रहेका कारण सदस्यहरुको सुद्धिकरण गर्ने निर्णय  गरेको  छ । जसका लागि  दुर्गाप्रसाद शर्माको संयोजकत्वमा ओमप्रसाद घायल र गणेश पौडेल (ठुलिपोखरी ) राखिएको छ । त्यस्तै अर्को बास्केटफण्ड कार्यक्रम सन्दर्भमा भदौ दोस्रो साता भित्र जिल्लामा रहेका संचार माध्यमहरुको भेला गर्ने निर्णय गरेको छ ।

र अर्को निर्णयमा मुलुकी (फौजदारी संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केहि प्रावधानहरु प्रेस तथा अभिब्यक्ति स्वतन्तत्रा विरोधी रहेकाले उक्त कानुनलाई प्रेस स्वतन्त्रता मैत्री बनाउन नेपाल पत्रकार महासंघ पर्वत शाखा माग  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट