भदौ २, पर्वत । नेपाल पत्रकार महासंघले ६ वटा निर्णय गरेको छ । साउन ३१ गते  अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बसेको शाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । 

शाखाले आफ्ना सदस्य गणेश पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको महासचिव भएकोमा बधाइ ज्ञापन गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, पर्वत । नेपाल पत्रकार महासंघले ६ वटा निर्णय गरेको छ । साउन ३१ गते  अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बसेको शाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । 

शाखाले आफ्ना सदस्य गणेश पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको महासचिव भएकोमा बधाइ ज्ञापन गरेको "/>

2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल पत्रकार महासंघ पर्वतले गर्यो यस्ता ६ निर्णय

भदौ २, पर्वत । नेपाल पत्रकार महासंघले ६ वटा निर्णय गरेको छ । साउन ३१ गते  अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बसेको शाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । 

शाखाले आफ्ना सदस्य गणेश पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको महासचिव भएकोमा बधाइ ज्ञापन गरेको छ । त्यस्तै  महासंघले आफ्ना भवन नभएका कारणले स्थानीय सरकारसँग सरकार भवनमा  बस्ने व्यवस्था मिलाउनको लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको छ । जसका लागि भोलानाथ शर्माको नेतृत्वमा ७ सदस्य समिति गठन समेत गरेको छ । जसमा दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, छविलाल तिवारी, प्रनिश गिरी, गणेश गिरी  र राजु पौडेल  रहेका छन् । शाखाका सचिव गणेश गिरीले सहारापाटीलाइ जानकारी दिएका छन् । 

त्यस्तै महासंघले विगतदेखि प्रदान गर्दै आइरहेको सृजनशीलय पत्रकारीता पुरस्कार आगामी मंसिरमा महासंघको स्थापना दिवसको अबसरमा प्रदान गर्ने भएको छ । विगत पाँच बर्षदेखि पुरस्कार प्रदान गर्न बाँकी रहेकोले एक छनोट समिति गठन गरी उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिको संयोजकमा ओमप्रसाद घायल र सदस्यहरुमा दुर्गाप्रसाद शर्मा  र  रञ्जना खत्री  रहेका छन् । 
त्यस्तै पत्रकार महासंघमा आवद्ध पत्रकाहरु विदेशमा  रहेका कारण सदस्यहरुको सुद्धिकरण गर्ने निर्णय  गरेको  छ । जसका लागि  दुर्गाप्रसाद शर्माको संयोजकत्वमा ओमप्रसाद घायल र गणेश पौडेल (ठुलिपोखरी ) राखिएको छ । त्यस्तै अर्को बास्केटफण्ड कार्यक्रम सन्दर्भमा भदौ दोस्रो साता भित्र जिल्लामा रहेका संचार माध्यमहरुको भेला गर्ने निर्णय गरेको छ ।

र अर्को निर्णयमा मुलुकी (फौजदारी संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केहि प्रावधानहरु प्रेस तथा अभिब्यक्ति स्वतन्तत्रा विरोधी रहेकाले उक्त कानुनलाई प्रेस स्वतन्त्रता मैत्री बनाउन नेपाल पत्रकार महासंघ पर्वत शाखा माग  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ