Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रुकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भदौ २, रुकुम | रुकुमको पश्चिम क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका–१ का ३८ वर्षीय राजकुमार विकको घटनास्थलमै मृत्यु भएको सोही नगरपालिका–२ का चालक बलजीत बिक भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको बताइएको छ । बाफिकोट गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै चामल लिएर गइरहेको रा१त ३१०६ नं को ट्याक्टर करीब एक हजार मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । रासस&nbsp;</p>