2026-09-01 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मदाने गाउँपालिकाद्धारा गाँजा र मदिरा बरामद्

प्रेम सुनार । भदौ ६, बुटवल ।  गुल्मीको मदाने गाउँपालिकाले अपराध नियन्त्रण, सामाजिक विकृति विसंगतिको न्युनिकरण र त्यसको कारक मानिने घरेलु मदिरा  र लागु पदार्थ अन्त्य गर्ने कार्यलाई तिव्रता दिदै आएको छ ।  

जनप्रतिनिधीहरुले कार्यभार सम्हाले देखि बिशेष गरी त्यस्ता कुराहरुमा निगरानी बढाउँदै आएको त्यस पालिकाले मंगलबार त्यस पालिकाको वडा नम्वर ६ को पुर्कोटद  र ७ को भनभनेबाट सय लिटर घरेलु मदिरा , ४८ लिटर सोेफी मदिरा र २ क्विन्टल गाँजा वरामद गरी नष्ट गरेको हो ।

त्यहाँका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीको नेतृत्वमा  वडाध्यक्षहरु र पुर्कोटदह प्रहरी चौकीको टोली पुगेर उक्त उक्त अवैध वस्तु पक्राउ गरिएको थियो । अपराधिक गतिविधीको कारक मानिएका त्यस्ता लागुपदार्थहरु वरमद् गर्ने अभियानलाई तिव्रता दिदै आईको र आगमी दिनमा पनि तिव्रता दिईने प्रमुख प्रशासकिय अधिकृत भण्डारीलेबताए ।

त्यसका अलवा  हरेक विद्यालयहरुमा पुगे लागु औषद्य दुव्यशनी  लगायतका लागु पदार्थ विरुद्ध जनचेतामुल कार्यक्रमहरु पनि गरिदै आएको भण्डारीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन