2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धारो उद्घाटन दोहोरी: फोटो भाइरल बनाएको मैले होईन

प्रेम सुनार । भदौ ६, बुटवल ।  केहि दिन अघि बाग्लुङ्गमा खानेपानी उद्घाटनको फोटा भ्याईल बनाउनु आफु नभएको भन्दै स्थानिय एक ब्यक्तिले विज्ञप्ती प्रेषित गरेका छन । भदौ–२ गते बाग्लुङ्ग नगरपालिका–७  ढिकीचौर खानेपानीको सुकेको बाँसमा प्लाष्टिको डोरीले पाईप अड्काएर त्यहाँका सांसद  ईन्द्रलाल सापकोटा र नगरप्रमुख  जनराज पौड्याले धारा उद्घाटन गरेका थिए ।

उक्त फोटा सामाजिक सञ्चालमा भाइरल बनाउने त्यस वडाका कांग्रेस सभापति शशिधर उपाध्यका छोरा देबेन्द्र गौतमले भाइरल बनाएको हुन सक्ने आरोप उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमले आरोप लगाएका थिए ।  त्यस विरुद्ध देवेन्द्र गौतमले विज्ञप्तीमा भनेका छन–उक्त आरोप कपोकल्पीत र भ्रामक छ । 

म काठमाण्डौमा बसेर शंकरदेव क्याम्पस पढाई रहेको छु कसरी मैले उक्त तस्वीर भाइरल गराउन सक्छु । म स्वतन्त्र ब्यक्ति हो । मलाई राजनैतिक प्रति चासो नै छन । उहाँको आरोपले मेरा आत्मा सम्मानमा ठेस पुगेको छ त्यसलाई सच्चाईनुपर्छ ।  

उता उपभोक्ता समितिका अध्यक्ष गौतमले पनि विज्ञप्ती निकालेर सामाजिक सञ्जालमा हेलिकप्टर चढेर बाँसले अड्काएको धारा उद्घाटन गर्न आए भनेर लेख्ने र फोटो राख्ने विरुद्ध कडा ढंगले विज्ञप्ती प्रकाशित गरेका छन । उनले गाडीमा कोचाकोट भएर सांसद र मेयर लगायतका अतिथीहरु जगजाहेर भएको उल्लेख गर्दै भनेका छन यहाँका जनताले बढो मुस्कीलले पिउनेपानीको सुविधा लिन सुरु गरेपछि किन त्यस्तो भ्रामक हल्ला फैलाईदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ