२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

रिब्दीकोटको सबै वडामा सूचना अधिकारी

२०७५, ८ भाद्र शुक्रबार ०५:५७

भदौ ८, पाल्पा | रिब्दीकोट गाउँपालिकाको सबै वडामा सूचना अधिकारी तोकिएको छ । 

वडा नं १ मा नाप्रास वीरेन्द्र थापा, २ मा वडासहायक हुमबहादुर बरौले, ३ मा वडासहायक गणेश आचार्य, ४ मा सामाजिक परिचालक बिनु गौतम, ५ मा वडासहायक कमलप्रसाद ज्ञवाली, ६ मा नाप्रास सङ्गीता जिसी, ७ मा विष्णु थापा र ८ मा नाप्रास मीना खड्कालाई वडाका सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो । 

कम्प्युटर अपरेटर यक्षमूर्ति न्यौपानेलाई गाउँपालिका कार्यालयको सूचना अधिकारी तोकिएको छ ।गाउँपालिका तथा वडाका काम कारबाही तथा गतिविधिबारे जानकारी दिनका लागि कर्मचारीलाई सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो