२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बंशिलाघाटको झोलुङगे पुल उद्घाटन, स्थानिय हर्षित

१० भाद्र २०७५, आईतवार १६:३८

चिसाङ शेर्पा | भदौ १०, खोटाङ | बराहपोखरी गाउँपालिका–६ पौवासेरा र चौदण्डीगढी नगरपालिकासँग सिधा यातायात जोड्ने बंशिलाघाटस्थित दुधकोसी नदीको झोलुङगे पुलको उद्घाटन गरिएको छ । झोलुङगे पुलको उदयपुर चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले उद्घाटन गरेका हुन् ।

विधिवत रुपमा झोलुङगे पुल उद्घाटनसँगै सुचारु भएपछि बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ गाउँपालिका र केही भोजपुरका स्थानियलाई बाधकको रुपमा रहेको दुधकोसी नदी छिचोल्न सहजता भएको छ ।

पुल सुचारुपछि बराहपोखरी गाउँपालिकाको पौवासेरा, मौवाबोटे, जन्तेढुंगा गाउँपालिकाको देविस्थान, दिप्लुङ, चिसापानी, काहुले, डम्र्बखुशिवालय, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी र भोजपुरको आमचोक गाउँपालिकाको युं वडाका स्थानियलाई सिधा तराई जान आउन निक्कै सहज भएको छ ।

पौवासेराको बंशिलाघाट दुधकोसी नदी र नदीपारी चौदण्डीगढी नगरपालिकाको सिध्दिपुरलाई झोलुङगे पुलले जोडेपछि स्थानियमा खुशी छाएको स्थानिय खेमराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ