By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
6 minutes ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
16 minutes ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
41 minutes ago
मन्त्रिपरिषद् बैठक बस्दै
2 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
5 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
2 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
6 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: गुल्मीको रेसुङ्गा क्याम्पस आंगिक हुने समाचार पढ्दा पत्रकारलाई धम्की !
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > गुल्मीको रेसुङ्गा क्याम्पस आंगिक हुने समाचार पढ्दा पत्रकारलाई धम्की !
गुल्मी - GLMरुपन्देही - RPDसमाज

गुल्मीको रेसुङ्गा क्याम्पस आंगिक हुने समाचार पढ्दा पत्रकारलाई धम्की !

kit
Last updated: August 29, 2018 6:42 am
kit
5 Min Read
Share

प्रेम सुनार । भदौ–१३, बुटवल। यो कस्तो विडम्वना ? गुल्मीको  रेसुङ्गा बहुमुखी  क्याम्पस अब देखि आंगिक हुने समाचार रेडियोमा  पढे बापत गुल्मीका केहि रेडियोकर्मीहरुलाई यहाँका केहि ठुला बडाहरुको धम्की ? राष्ट्रिय सञ्चार माध्यममा आएको उक्त समाचार वाचन गर्दा कसैलाई किन यस्तो टाउँको दुखाई ? हैन , कसैले यो क्याम्पस मेरो निजी लगानीमा खडा भएको पेवा हो , सरकारी हुन दिन्न भन्नु हुन्छ भने बेलैमा हकदावी गर्नु होस कोही त्यस्तो अन्यायमा पर्न हुन्न ।

गत आईतबार बिश्व बिद्यालयको आठौं साधरण सभा  ( सिनेट ) ले मध्यपश्चिमाञ्चलका रेसुङ्गा क्याम्पस सहित १० वटा सामुदायिक क्याम्पसलाई आंगिक बनाउने निर्णय गरेको कसैलाई पुष्टि चाहिए उहि गएर फोटो कपी गरेर ल्याए हुन्छ ।  जिम्मेवार संस्था विश्वविद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्रकुमार मल्लले  पत्रकारहरुलाई गराएको जानकारीलाई समेत हल्ला  सम्झीनेहरु को हुन ? उनिहरुको नियत के हो ?  यस  बिषयमा हामी समाचार बिश्लेषण लेख्न बाध्य छौं ।

यो त सवै गुल्मेलीहरुको मात्र होईन छिमेकी जिल्ला अर्घाखाची, वारी बाग्लुङ्ग र प्याठन सम्मका जनताका लागि खुशीको कुरा हो । यस्तो निर्णय संगै त्यस क्याम्पसमा संयुक्त रुपमा दिपावली गरिनु पर्ने तर त्यसको सट्टामा समाचार लेख्ने पढ्नेहरुलाई समेत सामाजिक सञ्जालबाट गाली गलौजको भाषा प्रयोग गर्ने तपाई गुल्मेली हो भने कस्तो खालको गुल्मेली ? र,  राजनैतिककर्मी हो भने कस्तो खालको राजनीति गर्दै हुनुहुन्छ तपाई ?

सामुदायिक क्याम्पस भई रहँदा त्यस क्याम्पसले कति आर्थिक संकट ब्यहोर्नु पर्यो ? त्यस क्याम्पसलाई यहाँ सम्म ल्याउन कैयौं समाज सेवीहरुको कति योगदान छ ? उहाँहरु सबै सम्मानका पात्र हुनुहुन्छ । कुनै एक राजनैतिक दल र ब्यक्ति बिशेषको मात्र यहाँ सम्म ल्याउनुमा योगदान छैन । सबै गुल्मेलीहरुको साझा प्रयास थियो र अहिले आंगिक सम्वोधनको निर्णय गराउनमा पनि कुनै राजनैतिक दल , कुनै नेता र मन्त्रीलाई मात्र यसको श्रेय जान्न ।

जान्छ भने पनि उनिहरु  सिङ्गो गुल्मेलीका साझा जनप्रतिनिधीहरु हुन र उनिहरुको त्यो जिम्मेवारी हो ।  तर अहिले कुनै एक पक्षबाट  ब्यक्ति बिशेषको नाम जोड्दै प्रचारबाजी भई रहेको छ त्यो पनि गलत हो र आंगिक भए पछि शैक्षिक गुणस्तर घड्छ जस्ता आदि ईत्यादी जुन भ्रमहरु प्नि एक पक्षले छरेका छन भन्ने कुरा जुन बाहिर आएको छ त्यो झन ठुलो गल्ती हो । सबैले साझा ढंगले स्वागत गरौं । यस सम्वन्धमा रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिक पन्थीको हामीले आज विहान धारणा मागेका थियौं ।

पन्थीले भने–‘ सिनेटले जुन निर्णय गर्यो यो स्वागत योग्य कुरा हो । त्यसले यस क्याम्पस आंगिक हुने बाटो खुल्यो । यो एकदमै खुशीको कुरा हो । कायन्वनमा केहि महिना लाग्ला त्यो प्रकृयागत कुरा हो । क्याम्पसमा पत्र आउन बाँकी छ  तर सिनेटले निर्णय गरेको कुरा सत्य हो ।आखिर यहि होईन सत्य ? त्यही सत्य कुरा पत्रकारहरुले लेखेका हुन र रेडियोकर्मीहरुले त्यसैलाई पढेका हुन । रेसुङ्गा क्याम्प आंगिक भएको सुन्न मन छैन भने को कसलाई पनि छैन कान थुनौं ।

यदि आफ्नो लगानीमा रेडियो सञ्चालनमा  छ भने यस्ता सकारात्मक समाचार पढ्न सहकर्मीहरुलाई पहिल्लै  बन्देज लगाऔं । केहि फरक पर्दैन । डिजिटलको युग हो एकै छिनमा लाखौंले हातहातमा समाचार  अनलाईनमा पढ्न पाई हाल्छन ।   कसैले रोकेर रोकिदैन , छेकेर छेकिदैन । कसैका कान बन्द गराईएर बन्द हुँदैनन । यस्तो लज्जास्पद् हर्कतहरु कसैले नदेखाऔं ।  त्यस्तै वकिल , पत्रकार र अन्य पेशाकर्मीहरुलाई राजनैतिक आश्थाको चस्माले मात्रै नहेरौं ।

आश्था एक ठाउँमा हुन्छ । पेशा प्रतिको निष्ठा अर्को ठाउँमा हुन्छ । त्यो भए कुनै राजनैतिक दलका नेता वकिल पेशमा छन भने उनि आफ्ना कार्यकर्ताहरुको रक्षाका लागि त्यस पेशामा लागेका हुन ? हामीलाई त लाग्दैन उनले त्यस्तो गरे जस्तो । पेशा प्रति सवै प्रति न्याय गरेको पाउँछौं हामी । बढि धेरै संकिर्ण नबनौं । पेशाकर्मी सबैलाई साझा चस्माले हेर्ने बानी बसाल्नुस  ।

ति पेशाकर्मी पनि त्यस्तै रुपमा देखिन चाहन्छन । तर आफु पक्षको समाचार आयो कि फेशबुकमा गाली गलौज ,  अनेक लालछना , सञ्चारकर्मीलाई बाटाघाटा घेराउ र सार्वाजानिक स्थलमा  कालोमोसो सम्मको हर्कत बन्द गरौं ।

के यहि हो लोकतन्त्र ? जुन कोही पेशाकर्मीबाट जान अञ्जान भुल पनि हुन सक्छ । त्यसलाई भेटेर र वा विज्ञप्ती मार्फत सच्चाउन सकिन्छ तर सामाजिक सञ्जाल र सार्वाजानिक स्थानमा गाली गलौज गरेर समाधान हुँदैन । कुन पेशाकर्मीले कहाँ निर गल्ती गरे ? आउनुहोस साझा एउटा हलमा समिक्षा गरौं । सच्चाउन पर्ने विषय सच्चाऔं । बस्न पनि जरुरी छ । चाँहिदाको भाँडो नचाँहिदाको ठाँडो उखान  हुँदा तब न फलानो नहुँदा गए गुज्रेको ब्यबहार देखाईन्छ र पिडा हुन्छ ।

सम्बन्धितलाई सोध्धै नसोधी ‘बलात्कारीलाई बचाउन मन्त्रीको दबाव’ शिर्षको समाचार संप्रेषण गर्नेहरुलाई  स्वाबासी दिनेहरु ‘बलात्कारीलाई उम्कीन नदिन मन्त्रीको कडा निर्देशन’ शिर्षको समाचार पनि पढ्ने  र पचाउने कि ?

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ
Next Article बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सयौँ केटाहरुमाथि यौन शोषण गरेको आरोपमा बास्केट बल कोचलाई १८० वर्ष जेल सजाय

57 years ago

लालमटियाको हर्षेडाँडा पनि माघी मेला सञ्चालन हुने

57 years ago
समाज

चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या गर्ने युवक पक्राउ

57 years ago
मुख्य समाचारमौसम अपडेटसमाज

आज यस्तो रहने छ देशभरको मौसम !

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?