2026-10-29 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा सडक र खानेपानी डिभिजन कार्यालय बस्ने

प्रेम सुनार। भदौ १३, बुटवल। सडक तथा पुल डिभिजन कार्यालय पाल्पा हुँदै सास्ती खेपिरहेका गुल्मीका उपभोक्तहरुले अब आफ्नै जिल्लामा सडक तथा पुल डिभिजन कार्यालय , खानेपानी र  सिंचाई डिभिजन कार्यालय पाउने भएका छन ।

प्रदेश ५ का मन्त्री सुदर्श बरालको पहलमा उक्त सुविधा यहाँका जनताले पाउने भएको मन्त्री बरालको सचिवालयले जनाएको छ । उनका स्वकिय सचिव यदु ज्ञवालीका अनुसार  सडक तथा पुल डिभिजन कार्यालयले छिमेकी जिल्ला अर्घाखाँची समेत हेर्ने छ ।

अर्को डिभिजन कार्यालयले गुल्मी मात्रै हेर्ने छ । यसबाट सुक्दै गएको सदरमुकामको ब्यापार ब्यवसाय पनि फस्टाउने र  जनतालाई सुविधा पनि हुने मन्त्री बरालको बुझाई छ । उनले प्रदेश सरकारले कर्मचारी तोक्दै असोज भित्रमा सदरमुकाम तम्घासमा कार्यालय स्थापना गरी सक्ने योजना बनाएको जानकारी दिए ।

उनले थपे–‘ पाल्पा पुग्दा गुल्मेलीहरु सास्ती र निकै झण्झटमा पर्ने गरेका थिए ।  ठेक्का पट्टाको सवालमा पनि ति दुई जिल्लाका निर्माण ब्यबसायीहरु बिच लडाई समेत पर्ने गरेको थियो । त्यसलाई मध्ये नजर गर्दै हामी गुल्मीबाट निर्वाचित सांसदहरुले  यी दुई डिभिजनहरु गुल्मी राख्ने पहल गरेका हौं । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ