२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुपिन्डेमा शिविर संचालन भैरहेछ

२०७२, ४ पुष शनिबार १३:२५

पुस ४, सल्यान । सल्यानमा आजदेखि स्वास्थ्यशिविर संचालन भैरहेको छ । कुपिण्डेको बावियाचौरमा जारी शिविरमा आज ४६ जनाले स्वास्थ्य सुविधा लिएका छन ।

विशेष गरि पाठेघर खस्ने सम्बन्धि विरामीको चेक जाँच गरिको शिविरमा आज पहिलो तहका ११ जना, दोस्रो तहका २ जना र तेस्रो तहका ५ जना पाठेघरका रोगि रहेका छन । तेस्रो तहका विरामीलाई अप्रेशन गर्नुपर्ने हुन्छ भने ६ जना पि आइ डि रहेको पनि आयोजक ओरेक नेपालका जिल्ला कार्यक्रम संयोजक अशोक चौधरीले जानकारी दिएका छन ।

ओरेक नेपालको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानको प्राविधिक सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु