Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बझाङमा घासँ काट्न गएकी एक किशोरीको लडेर मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>टेकेन्द्र बोहरा | भदौ २२, बझाङ |</b> बझाङको मष्टा गाउँपालिकामा किशोरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न १ कोटदेवल घचायामा घर भएकी १८ वर्षिया आशा कुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको&nbsp; छ ।<br></p><p>शुक्रबार बिहान १० बजे जिल्लाकै सकुन्याडी भन्ने ठाउँमा घाँस काट्न गएकी खड्का घाँस काटिरहेको स्थानबाट करिब २०० मिटर तल खसेकी हुन ।</p><p>खड्का जिल्लाको सत्यवादी माविमा कक्षा ११ अध्ययनरत बिध्यार्थी हुन । गयराति आएको अविरल वर्षाले गर्दा घाँस काट्ने ठाँउमा चिप्लो भएका कारणले मुत्यु भएको उनका आफन्तले बताएका छन ।</p>