२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बिविधकार्यक्रम गरी बिरसर्ती मेला सम्पन्न

२०७५, २५ भाद्र सोमबार १०:०१

टेकेन्द्र बोहरा | भदौ २५, बझाङ | बिविधकार्यक्रम गरी बिरसर्ती मेला सोमवार सम्पन्न भएको छ ।

सुदुरपञ्चिमाञ्चलको हिमाली जिल्ला बझाङको दुर्गाथली गाउँपालिका र छविस पाथिभरा गाउँपालिकाको बिसौना बजारमा वर्षको एक पटक लाग्ने मेला आज सम्पन्न भएको हो । 

बिरसर्ती  मेला कार्यक्रम प्रदेश नम्बर ७ प्रदेश का सदस्यत माननीय साँसद देवकि मल्ल थापा प्रमुख अतिथि रहेका थिए, भने सभापति दुर्गाथली गाउँपालिका सात नम्बर का वडा अध्यक्ष ऐन बहादुर दौल्याल कार्यक्रम सँयोजक रहनुभएको थियो । विशिष्ट अतिथि दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयाग राजजोशी रहेका थिए । 

बिरसर्ती मेलाकार्यक्रम १९ गतेदेखि सुरुभएको हो । बिरसर्तीकार्यक्रममापुरुषमहिलाभलिबल डेउडा प्रतियोगिता  दोहरी कार्यक्रमहरु रहेको आयोजनाभएको थिायो । 

मेलामा भलिबलतर्फ दुर्गा थलीगाउँ पालीका ७ प्रथम दसरथ चन्दनगरपालिका बैतडी दिर्तिय रतिर्तिय दुर्गाथली वडा नम्बर १ भएको  थियो भने महिला भलिबलतर्फ छविस पाथिभरा मिडिया हाउस प्रथम मष्टा माध्यमिक बिध्यालय चुवावन दिर्तिय जयपृथ्वी नगरपालिका तिर्तिय भएर कार्यक्रममा  समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते