2026-09-15 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदी गाउँपालिकामा तीज गित प्रतियोगिता सम्पन्न

शान्ति सुबेदी

“तिजको लहर आयो बरिलै”भन्दै मोदीका महिलाहरुले तिज मनाएका छन । मोदी महिला सशतिmकरण केन्द्रले खुल्ला तिज गित प्रत्योगिता सम्पन्न गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तिज को अवसर पारि खुल्ला तिज गति प्रत्योगिता को आयोजना गरिएको हो ।

मोदी महिला सशतिmकरण केन्द्रले आयोजना गरेको प्रत्योगिता मा चौध टिम सहभागि भएका थिए । खुल्ला तिज गति प्रत्योगितामा प्रथम थ्रि स्टार दिदिबहिनी समुह, द्घितिय नमुना युवा सासंद मोदीगाउँपालिका , तृतिय सामाजसेवी महिला समुह पातिचौर सान्तोना सरस्वती मा .वि बाजुङ भएका छन ।

प्रथम पुरस्कारको सौजन्य अनमोल फिड्स प्रा.ली नयाँ पुलबाट दश हजार रुपैँया गर्नुभएको हो । त्यसैगरि द्घितिय पुरस्कारको सौजन्य एम के एम टि कन्ट्रक्सन प्रा लीबाट सात हजार रुपैया भएको हो । कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति गरिएको थियो । धेरै सहभागिहरुले देशमा भएको समसामायिक घटनालाई बिषय बनाएर गित प्रस्तुत गरेका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि पौडेलले छोरी चेलीको झम्काभेट हुने पर्व दिदिबहिनीको दुख सुख साटासाट गरिने भएकाले पनि यस पर्वको महत्व भएको बताउदै महिलामा भएको हिसां बलत्कार जस्ता घटना भएका छन यस्ता घटनामा राज्यले चासो दिनुपर्ने बताउनुभयो ।

महिला हिसांका बेदना फुकान मोदी महिला सशतिmकरण केन्द्र लागी परेको मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले बताउनु भयो । उपाध्यक्ष सेती महत , वडा अध्यक्ष द्घय विकास तिमिल्सिना बिमल लामिछाने बोल्नुभएको थियो । महिलाहरुलाई जागरुक गर्नको लागि र महिला भित्र गुम्सिएका पिर, ब्यथा, हिसाँ विरुद्घ आवाज उठाउन यस कार्यक्रमको आयोजना गरिएको मोदी महिला सशतिmकरण केन्द्रका अध्यक्ष हिरा देवी शर्माले बताउनुभयो । कार्यक्रम सञ्चालन समुहका आजीवन सदस्य सिता शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ