Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पत्रकार कुटपिट गर्नेलाई कारवाही गर्न माग

२०७५, २९ भाद्र शुक्रबार १७:०३

भदौ २९, गुलरिया (रासस) | थारु पत्रकार संघ बर्दियाका अध्यक्ष तथा ‘अख्बारी’ पाक्षिक पत्रिकाका शरम चौधरीमाथि कुटपिट भएको छ । 

बिहीबार साँझ गुलरियाबाट घर फर्किरहनुभएका उहाँलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा तीन जनाको समूहा रहेका व्यक्तिले कुटपिट गरी घाइते बनाएका हुन् । 

उक्त घटनाको नेपाल पत्रकार महासङ्घ, थारु पत्रकार संघ, प्रेस सेन्टर नेपाल र प्रेस चौतारीले प्रेस विज्ञप्ति प्रकाशन गरी घाइतेको उपचार र आक्रमणकारीबाट फुटेको क्यामराको क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नाका सार्थ घटनामा संलग्नलाई कारवही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश