२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पर्वत सेवा समाज ईजराईलबाट गुल्मीका पिडित बालकलाई राहत

२०७५, ३० भाद्र शनिबार ०६:१५

प्रेम सुनार |  भदौ–३०,  गुल्मी ।  गुल्मीका एक पिडितलाई पर्वत सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । त्यहाँबाट समाजकी संयोजक पर्वतकी दिपीका भुसालले नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी मार्फत गुल्मी ईस्मा गाउँपालिका ४ बर्षिय बालक उमेश कुमालको उपचारका लागि ४६ हजार रुपैयाँ सहयोग संकलन गरी पठाउनु भएको हो ।

केहि दिन अघि पकाई राखेको दालमा घरको तलाबाट खसेका ति बालकका परिवाजरनले उपचार गर्ने खर्च नभए पछि तम्घास अस्पतालका स्वास्थ्यकर्मीहरुले आफै चन्दा उठाएर उपचार गरेका थिए ।

त्यहाँ सम्भव नभए पछि ति वालकलाई पाल्पाको मशिन अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । नेता भण्डारीले नेपाल प्रेस युनियनको ७  औ जिल्ला अबिधेशनको अवसरमा उक्त रकम हस्तान्तरण गरी युनियनलाई बालकको अक्षय कोष स्थापना गर्न लगाउनु भएको छ । बालकलाई अन्यत्रबाट पनि सहयोग जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी