२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा एक महिनापछि सडक सञ्चालन

३१ भाद्र २०७५, आईतवार १६:५५

भदौ ३१, बाजुरा (रासस) | गएको साउन २९ गतेदेखि बन्द भएको साँफे मार्तडी सडक आजदेखि यातायात सञ्चालनमा आएको छ । 

निरन्तरको वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध बनेपछि ताँप्रीसेराबाट चल्दै आएको बससेवा आजदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो । 

साँफेमार्तडी सडकखण्डअन्तर्गत पर्ने बल्दे, दवारी, हडरे खोला, तिपाडा, पानीनाउला, थुवाकाँध, पावरहाउस, कोर्दिपानी र करालाको सडकमा खसेको पहिरो हटाएपछि बस सेवा सदरमुकाम मार्तडीबाटै सञ्चालनमा आएको हो । 

सडकमा खसेको पहिरो हटाएपछि आज बिहान धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँबाट बसहरु सदरमुकाम मार्तडीमा आएका आएका छन् । रात्रि सेवाका लागि आज सदरमुकाम मार्तडीबाटै पहिलो दिन धनगढी, महेन्द्र नगर, नेपालगञ्जका लागि बसहरु पठाएको भेरी यातायातका बाजुरा इञ्चार्ज धुव्र रोकायाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य