सास । भदौ ३१, बर्दिया ।

निर्मला पन्तको बलात्कार पश्चात भएको जघन्य हत्याको विरोध र अपराधीलाई राज्यले नै संरक्षण दिएको भन्दै बर्दियामा पनि आइतबार साँझ बिरोध प्रदर्शन गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ ३१, बर्दिया ।

निर्मला पन्तको बलात्कार पश्चात भएको जघन्य हत्याको विरोध र अपराधीलाई राज्यले नै संरक्षण दिएको भन्दै बर्दियामा पनि आइतबार साँझ बिरोध प्रदर्शन गरिएको छ । 

2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

निर्मलाको लागि न्याय माग्दै ! (भिडियो)

सास । भदौ ३१, बर्दिया ।

निर्मला पन्तको बलात्कार पश्चात भएको जघन्य हत्याको विरोध र अपराधीलाई राज्यले नै संरक्षण दिएको भन्दै बर्दियामा पनि आइतबार साँझ बिरोध प्रदर्शन गरिएको छ । 


निर्मला पन्तको घटनामा संलग्न अपराधीलाई सार्वजनिक गर्न यति विधि आन्दोलन गर्दा पनि सरकार ढल्ने डरले अपराधीलाई सार्वजनिक नगरिएको भन्नुहुँदै राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने तथा कृत्रिम प्रमाणहरु बनाउने काम गरेको आरोप लगाउनु भयो । सुस्त मनस्थिति भएका व्यक्तिलाई पक्राउ गरी जर्वजस्ती अपराध कबुल गर्न लगाउने प्रहरी प्रमुखलाई नै गिरप्तार गरेर मुद्धा दायर गनुपर्ने बतउनुभयो । 

पूर्व प्रशासकीय अधिकृत अयोध्या प्रसाद श्रीवास्तवले यसरी दिउसै मैन बत्ती बालेर न्याय खोज्नु पर्ने अवस्थाको सिर्जना कसले गरेको हो भन्नुहुँदै यो देशमा न्यायलाई नै धमिल्याउने अवस्थाको सिर्जना भैरहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षक एवम् कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाका अध्यक्ष प्रभात सुवेदीले निर्मला हत्याको प्रकरणमा बर्दियाका नागरिकहरुले कुनै पनि चासो नदिएकोमा दुःख व्यक्त गर्नुहुँदैै नागरिक समाजले गर्नुपर्ने कार्यक्रम जिल्ला क्रिकेट संघले गरेकोमा हर्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै वहाँले निर्मला पन्तको लागि दिउसै बत्ति बालेर न्याय खोज्नु पर्ने अवस्थाको सन्दर्भमा लेख्नुभएको कविता ‘न्याय हरायो कहाँ’ प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चारकर्मी विष्णु प्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो भने जेष्ठ नागरिक, शिक्षक, सञ्चारकर्मीहरु, वौद्धिक व्यक्तित्वहरु, विद्यार्थीहरु, बालबालिकाहरु हातमा विभिन्न नाराहरु लेखिएका प्लेकार्ड र सथामा मैनबत्ती बालेर निर्मलाको न्यायका लागि ऐक्यववद्धता जनाएका थिए ।

हेर्नुहोस् भिडियो :




  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले