२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पनी भव्यताका साथ संविधानदिवस मनाइने

२०७५, १ आश्विन सोमबार ११:२७

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला समन्वय समितीको आयेजनामा ‘संविधानदिवस ०७५ असोज २, ३ र ४ गते’सम्म विभिन्न कार्यक्रमका साथ भब्य रुपमा मनाउने भएको छ ।

‘संविधानदिवस मनाँउनमुल समारोह समिति गठन गरी ३दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको हो । संविधान जारी भएको दिनलाई जिल्ला समन्य समितीले भब्य दिवसका रुपमा मनाउन लागेको हो । 

दिवसका क्रममा २ गते नेपालको संबिधानको विषयमा नगर स्थरीय, मावी स्थरीय, कविता प्रतियोगिता साझ कार्यालय र घरघरमा दिपावली गर्ने छ । ३ गते बिहान ७ ः३० बजे  समन्वय समितीको प्राङ्गणमा भेलाभई जयपृथ्वी नगरपालीकामा प्रभातफेरी कार्यक्रम गर्ने ३ गते नै कविता प्रतियोगिताका बिजेतालाई मुल समारोहले पुरस्कार बितरण गरिने छ । 

उक्त दिन सम्बीधान सम्वृद्धि र सस्कृतिका विषममा महिला पुरुष डेउडा प्रतियोगिता र पुरस्कार वितरण गर्ने भएको छ । र ४ गते साझ कार्यालय र घरघरमादिपावलीगर्ने कार्यक्रम रहेको  जिल्ला समन्वय समितीका सँयोजक खडक बहादुर खड्काले बताउनुभएको छ ।

सदुमुकाम चैनपुरमाहुने कार्यक्रममा सबै क्षेत्र, पेशा, वर्ग र समूदायको सक्रिय सहभागिताका लागि जिल्ला समन्य समितीले सबैलाई आव्हान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते