2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पश्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण २ दिने कार्याशाला गोष्ठी सुरु

टेकेन्द्र बोहरा | असोज १, बझाङ | पस्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण २ दिने कार्याशाला गोष्ठी सुरु भएको छ । सदरमुकाम चैनपुरको होटल होलीडे इनमा सुरु भएको हो ।

पश्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण मुख्य सवाल गोष्टि बस्तुगत प्रोफाईल नतिजा प्रश्तुतिकरण तथा सुभाव सँकलन कार्यक्रम २ दिन सम्म चल्ने आयोजक समिती जनाएको छ ।

आज वाट सुरु भएको कार्यक्रममाको सहजीकरण हेमन्ती नेपालका कार्यवाहाक अध्क्ष्य  विना केशी रहनुभएको थियो भने कार्यक्रमको अध्क्ष्यता जिल्ला समन्य समितकिा प्रमुख खडक बहादुर खड्का रहेका थिए । प्रमुख अतिथीमा  जयपृथ्वी नगरपालीकाका प्रमुख बिरेन्द्र बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा पश्चिम सेती जलाधर क्षेत्रको  पारस्व चित्र  सरोकारवाहरु सँग बहस गरेका थिए । कार्यक्रममा जिल्लाका बिभिन्न गाँउपालीका अध्क्ष्य पत्रकार नागरीक समाज को उल्लेखीनिय उपस्थी रहेको थियो । कार्यक्रम दुई दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ