२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

२ आश्विन २०७५, मंगलवार १०:०४

प्रेम सुनार | भदौ २, बुटवल ।  पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गते सम्म स्यार्पूताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको को काम तिब्र रुपमा अगाढी बढाईएको छ । आउने पाहुनाहरुले खाने खाना र बस्ने बासलाई व्यवस्थित गरिने भएको छ ।

बाँफिकोट गाउँपालिका वडामा नम्वर ३ र ५ मा  फैलिएको तालको छेउमै हुने महोत्सवमा  मेला भर्न आउनेहरुलाई खान र बास ब्यवस्थापनको काम भई रहेको आयोजकले जनाएका छन । 

चर्को मुल्यमा कोही नपरुँन भन्ने उद्देश्यका  साथ खान र आवासको मुल्य  निर्धारण समेत गरिएको छ ।, महोत्सव मुल समारोह समितिका सचिव चन्द्रबहादुर केसीका अनुसार स्यार्पुताल वर पर होमस्टे निर्माण गरिएको छ  ।  होमस्टे र अन्य घरहरुमा बसेर खान खानेहरुलाई खशीको मासु भातको दर प्रति छाक दुई सय २० र लोकल कुखराको मासु सहित २ सय ३० तोकिएको छ । आवास  ब्यवस्थापन उपसमितिले खाना र बासको दर तोकेको हो । 

महोत्सव अवधिभर स्यार्पूताल आसपासका होटेल तथा होमस्टे वा स्थानीय घरमा बस्नेहरुले खसीको एक प्लेट मासु सहितको एक छाक खानाको दुई सय २०, लोकल कुखुराको मासु सहितको छाकको दुई सय ३० रुपैयाँ दर कायम गरिएको छ ।

त्यस्तै  ब्रोइलर कुखुराको  मासु सहितको खानको मुल्य २ सय तोकिएको छ । ‘जल, जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवले स्थानियको आय श्रोत बढ्ने आयोजकले अपेक्षा लिएका छन ।  सुन्दर टापुमा अवस्थि उक्त ताल र वरपरको दृश्य निकै मनोरम रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा