२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रारामा ठुला होटलसहित विमान स्थल आबश्यकः मुख्य मन्त्री

२०७५, २ आश्विन मंगलवार १२:१३

प्रेम सुनार | असोज–४, बुटवल । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि त्यहाँको पर्यटकिय स्थल रारामा ठुला  ठुलो होटल, रिसोर्ट विमान स्थलको आबश्यकता भएकाले त्यसका लागि अन्तराष्ट्रिय लगानीकर्ता भित्राउने पहल भई रहेको बताएका छन ।

प्रदेश सरकारको विशेष आग्रहमा चिन सरकारको स्वामित्वमा रहेको नर्थ वेस्ट एभिएसन कम्पनीको टोलीलाई   सुर्खेतको मदानेचौर, बीरेन्द्रनगर र मुगुको रारा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न पुगेको मुख्यमन्त्री शाहीले  त्यहाँबाट  फर्केपछि सुर्खेत विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन ।


उनले  पर्यटन, जलविद्युत, सडक र विमानस्थल निर्माणका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेकोले त्यसको पहल थालिएको जानकारी दिए ।  भैरहवा विमान स्थलको समेत निर्माणको जिम्मा पाएको उक्त कम्पनीले   रारामा पनि विमान स्थल  निर्माण गर्ने  बिषयमा सकरात्मक रहेको मुख्यमन्त्री शाहीले बताए । 

त्यस्तै टोलीले  जलविद्युत  विकासका लागि तिला १ र २, फुकोट हाईड्रोपावर लगायतका क्षेत्रमा अवलोकन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते