२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा यसरी मनाईयो संविधान दिवस (हेर्नुहोस् ७ तस्बिर)

२०७५, ३ आश्विन बुधबार ०८:४०

नन्द बहादुर रोकाया | असोज ३, मुगु | आज मुगु सहित देशैभर संविधान दिवस भब्यरुपमा मनाईएको छ । संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा मुगु सहित देशैभर विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनार्इँको हो । संविधान दिवस मुल समारोह समितिको आयोजनमा मुगु सदरमुकाम गमगढीमा प्रभातफेरीको आयोजना गरेर संविधान दिवस मनाइएको थियो । मुगु सदरमुकाम गमगढी स्थित अदातलतचोक बाट शुरु भएको र्याली बजार परिक्रमा गरेर प्रावाधिक कार्यलयमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो ।  प्रभातफेरी र्यालीमा समन्वय समितिका उप प्रमुख कर्णशिला मल्ल ,जिल्ला न्यायधिस जवाहर प्रसाद सिहं , छायाँनाथ रारा नगरपालीका मेयर हरिजंग शाहि, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुका सभापती ंएवम केन्द्रीय सदस्य तिलक बहादुर मल्ल लयायत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते