पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो ।

सम्मेलन हुन अब केहि दिनमात्रै बाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो ।

सम्मेलन हुन अब केहि दिनमात्रै बाँ"/>

2026-09-14 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको पूर्वसन्ध्यामा सरसफार्इ

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो ।

सम्मेलन हुन अब केहि दिनमात्रै बाँकी रहेको बेलामा जेसिजले कुश्मा बजारलाइ झिलिमिली बनाउने काम तिब्र पारेको छ । कुश्मा बजारका चोकचोकमा पतङ्गा टाँगिन थालिएको छ ।

कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।

आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले  सहारापाटीसँग भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ