३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

साथीलाई हँसिया प्रहार गरि गम्भीर घाइते बनाउने प्रहरि नियन्त्रणमा

२८ चैत्र २०७२, आईतवार २०:३६

गणेश सिर्पाली/चैत्र–२९, रुकुम । आफ्नै साथी माथी हँसिया प्रहरी गरी घाइते बनाउने एक व्यक्तिलाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गोतामकोट–४ का वीरबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । आपसको सर–सल्लाह नमिल्दा थापाले सोही ठाउँका ३८ वर्षका धनबहादुर बस्नेतलाई हसिया प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।

यहि चयत्र ९ गते विद्यालयमा प्रयोग गर्ने काठ ल्याउन जंगल गएको बेला थापाले ज्यानमार्ने मनसायले बस्नेत माथि हँसिया प्रहार गरेका हुन् । घाईते बस्नेतको अहिले शिक्षण अस्पताल महाराजगंज काठमान्डौमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । उहाँक अनुसार टाउको र हातमा गम्भिर चोट लागेको छ ।

थापालाई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईसकिएको प्रहरीले जनाएको छ । थापालाई ज्यान सम्बन्धी महल बमोजिम ५ देखी १५ बर्ष सम्म कैद सजायँ हुनसक्ने डिएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’