२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको मष्टा गाउँपालिकामा शिक्षिका पक्राउ

२०७५, ४ आश्विन बिहीबार १५:३७

सम्राट सिंह | असोज ४, बझाङ | मष्टा गाउ“पालिकाको धुरिल्ल भन्ने ठाउ“बाट प्रहरीले १८ किलो चरेस सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउ“पालिकाको एक विद्यालयमा कार्यरत शिक्षिका पनि रहेकी छिन ।

गाउ“पालिकामा भएको अर्कै घटनाको अनुसन्धानका लागि गएको इलाका प्रहरी कार्यालय भातेखोलाबाट गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।  बाटोमा झोला बोकेर हिडिरहेका एक जना प्रहरी देखेर भाग्नखोजे पछि प्रहरीले शंका लागेर चेकजा“च गर्दा चरेस फेला परेको थियो  । भाग्न खोज्ने व्यक्ती सोही गाउ“पालिका २ खिकालाका  १८ वर्षका दिपक बोहारा र उनी स“गै हिडिरहेकी  ३९ बर्षिया शिक्षीका हस्ता पुरीको झोला जा“च गर्दा १८ किलो चरेस बरामद भएको थियो । 

उनिहरु दुई जनालाई नियन्त्रणमा लिइसके पछि केही टाढा रहेको दुइ जना अन्य एक जना पुरुष एक महिला भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । ‘उनिहरुलाई समाते पछि अली पर रहेका दुइजना भागेका छन’ डिएसपी प्रविन धितालले भने ‘उनिहरुको झोलामा पनि चरेस रहेको शंका गरेका छौ । अनुसन्धानबाट सबै कुरा खुल्नेछ’

हस्ता मष्टा गाउ“पालिका २ को गौरी शंकर प्राथमिक बिद्यालय खिकालाकी शिक्षिका हुन । उनले गाउ“बाट खरीद गरेको चरेस बोक्नका लागि प्रेमलाई भरीया बनाएर सदरमुकाम चैनपुर ल्याउदै गरेको प्रहरीले बताएको छ । दुबै जनाको झोलाबाट नौ नौ किलो चरेस बरामद भएको डिएसपी धितालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते