२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

ने.बी संघ लुम्बिनी बाणिज्य क्याम्पसद्वारा तोडफोड

१० आश्विन २०७५, बुधबार ०९:५४

असोज १० बुटवल । नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसले मनपरी गर्ने क्याम्पस प्रमुख तारा प्रशाद उपाध्याय बस्ने कुर्सी र गाडीमा तोडफोड गरेको छ ।

कर्मचारी नियुक्तिमा मनपरी गरेको र इन्ट्रान्स पेपर आउट गरी सुनुयोजित तरिकाले हैकम मच्चाएको प्रती नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य टंक पाण्डेको नेत्रुत्वमा तोडफोड गरेको हो ।


साथै नेपाल विद्यार्थी संघले उठाएका जायज मागलाई क्याम्पस प्रमुखले चासो नलिएको र एकलौटे ढंगबाट माफिया तन्त्र ल्याउन खोजिएको आरोप लगाउदै नेबी संघ चरणबद्द आन्दोलनमा उत्रिएको ईकाई सभापति सुरज क्षेत्रीले जानकारी दिए ।

नेबिसंघ केन्द्रिय सदस्य टंक पाण्डे,लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री ,नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सभापति महेश शर्मा ,राममणिका सभापति चिरञ्जिबी बस्याल,सिद्धार्थका उपसभापति दीपक घिमिरे लगायतले क्याम्पसले आफुखुसी मान्छेलाइ जागिर दिएको भन्दै निर्णय सच्चाउन अल्टिमेटम समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य