Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

३ महिनादेखि बेपत्ता भएका बालकको कंकाल भेटियो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १२, काठमाण्डौ ।</b> ३ महिनादेखि हराइरहेका हुम्लाका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ ।<br></p><p>शाही गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका थिए ।</p><p>मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत थिए ।</p>