२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

भिडियोमा रमाए खोटाङका वृद्दवृद्दा

२०७५, १६ आश्विन मंगलवार ०६:४७

चिसाङ शेर्पा | असोज १६, खोटाङ | जेष्ठ नागरिक जिल्ला संघ खोटाङका वृद्दवृद्दाहरुले धार्मिक एवम् ऐतिहासिक भ्रमणको भिडियो डकुमेन्ट्रि हेरेका छन् । २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको असवरमा आफ्नो एघार दिने भ्रमणको भिडियो हेरेका हुन् ।


जिल्ला समन्वय समितिको सभाहलमा सोमबार दिउँसो दुई घण्टाको भिडियो डकुमेन्ट्रि हेरिएको जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए । भिडियोमा धनुषाको जानकी मन्दिर, तनहुंको देवघाटधाम, रुपन्देहीको लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव मन्दिर, डेबिज फल (पाताले छाँगा), फेवाताल, तालवारही मन्दिर, चितवनको केवलकार, गोर्खाको मनकामना मन्दिर, काठमाण्डौको पशुपतीनाथ र नारायणहिटी दशरबारमा बृद्धबृद्धाहरुले गरेका दर्शन एवम् भ्रमणको दृश्यहरु कैद गरिएको छ ।


खोटाङका ९६ जना बृद्धबृद्धाहरु संलग्न उक्त तीर्थयात्रालाई  संम्भवत नेपालकै पहिलो तीर्थयात्राको रुपमा हेरिएको छ । बृद्धबृद्धाहरुले गत भदौ २९ गतेदेखी असोज ८ गतेसम्म गरिएको धार्मिक दर्शन एवम् अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित