Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २२ चैत्र आईतवार
पाँचथर - PCT

कर्मचारी माथि बाम्फोक प्रहार

२०७५, १७ आश्विन बुधबार ०२:३२

    कमल घिमिरे। असोज १६, पाँचथर राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका कर्मचारीको टाउकोमा बामफोक प्रहार भएको छ । फालेलुङ गाउपालिकामा १ बस्ने ४० बर्षिय हरिसचन्द्र खडकाले सोही स्थानमा राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्न खटिएका निराजन अधिकारीको टाउकोमा फलामको बामफोक प्रहार गरेका हुन् । असोज १४ गते विवरण संकलन गरी निज खड्काको घरमा बेलुकाको खाना खाई उठ्नेक्रममा अचानक फलामको बामफोकले प्रहार गरी घाइते बनाएकोमा निज खडकालाइ प्रहरीले नियन्त्रणमा लिई असोज १५ गते सम्मानित पाँचथर जिल्ला अदालतबाट ज्यान मार्ने उधोग मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते