८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मोरङमा प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु

१७ आश्विन २०७५, बुधबार ०५:५५

असोज १७, विराटनगर | मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित इस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ बाक्सिलाकी ३४ वर्षीया सरिता तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ सोही उद्योगमा मजदुरका रुपमा कार्यरत थिइन्। उनको टुलिटर प्लान्ट ब्लो मेसिनमा ठोक्‍किएर मृत्यु भएको हो |

प्रहरीका अनुसार बोतल टिप्नका लागि भँइमा निहुरिएको बेला चालु अवस्थामा रहेको मेसिनमा महिलाको टाउको ठोक्‍किएको थियो। टाउको ठोक्‍किएर गम्भीर घाइते तामाङको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो