२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तीनैवटा विमानस्थल बन्द हुँदा यात्रुलाई समस्या

२०७५, १७ आश्विन बुधबार १४:३३

चिसाङ शेर्पा | असोज १७, खोटाङ | जिल्लामा रहेको तीनवटा विमानस्थल बन्द हुंदा दशैं मनाउन आवतजावत गर्ने यात्रुहरुलाई शास्ती हुने भएको छ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमाया राई खानीडाडाँ विमानस्थल, थामखर्क विमानस्थल र लामिडाडाँ विमानस्थल बन्द हुंदा शास्ती हुने भएको हो ।

जिल्लामा रहेको तीनवटा विमानस्थलमध्ये थामखर्क विमानस्थल र लामिडाडाँ विमानस्थल कालोपत्रे भईरहेको छ । लामिडाडाँ विमानस्थल निर्माणमा संलग्न ठेकेदारले भने, सम्झौता म्याद गुजारेर पुनः सम्झौता थपगरी काम गरिरहेको छ । मनमाया राई खानीडाडाँ विमानस्थलको पश्चिम साईडमा पहिरो गएकाले लामो समययता उडान अवतरण बन्द भएको नेपाल एयरलाईन्स खानीडाडाँ स्टेशन ईन्चार्ज यादवसेन राईले बताए । 

विमानस्थल बन्द हुंदा जिल्ला अस्पताल दिक्तेलले रेफर गरेका विरामी वालवच्चा, सुत्केरी महिला, अशक्त बृद्धबृद्धाहरुलाई उपचारमा जिल्ला वाहिर जान ठूलो समस्या हुने गरेको छ । जिल्लामा तीनतीनवटा विमानस्थल हुंदा समेत जिल्लावासीले सुविधा लिन सकेका छैनन् । हवाई यातायात सञ्चालन नहुंदा करीव ७ घण्टा वस चडेर उपचारका लागि काठमाण्डौ जानुपर्ने बाध्यता छ । आपतकालीन् विरामी तथा असक्तहरुले मोटो रकममा हेलिकोप्टर चार्टड गरेर जिल्लाभन्दा बाहिर गई उपचार गराउनुपर्ने बाध्यता छ । उडान अवतरण नहुंदा विशेषगरी असक्त बृद्धबृद्धाहरुले ठूलो कष्ट भोग्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित